भुमिकास्थान नगरपालिका भित्र रहेका सम्पुर्ण बिद्यालयहरुमा बार्षीक परीक्षा र पठन पाठन बन्द

कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दे भुमिकास्थान नगरपालिका भित्र रहेका सम्पुर्ण बिद्यालयहरुमा बार्षीक परीक्षा र पठन पाठन अर्को सुचना जारी नभएसम्कोलागी बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार