
बैशाख २१ अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयबाट सरुवा भई भुमिकास्थानकाे ढाकावाङ्ग प्रहरी चाैकीमा इन्चार्जकाे रुपमा जानुभएका मान बहादुर बस्नेतलाई स्वागत र २७ महिना ढाकावाङ्ग प्रहरी चाैकीमा इन्चार्जका रुपमा रहनुभएका र हाल कपिलवस्तु जिल्लामा सरुवा भई जान लाग्नुभएका पुर्व इन्चार्ज गणेश गिरीको बिदाई भएको छ।
साेहि अवसरमा पुर्व इन्चार्ज गणेश गिरीले २७ महिनाकाे अवधिमा भु.नपा १ र २ ढाकावाङ्ग वासिले गरेकाे सहयोग प्रति सम्पूर्णलाई धन्यवाद दिनुभएको छ।