भुमिकास्थानको ढाकावाङ्गमा ६ जनामा काेराेना संक्रमण

बैशाख २६, अर्घाखाँची । जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्वर १ र २ काे ढाकावाङ्गमा ६ जना काेराेना संक्रमित भेटिएका छन्।

आइतबार १०५ जनाकाे एन्टीजाेन टेष्ट परिक्षण गरिएकोमा २ महिला र ४ पुरुष गरि ६ जनाकाे रिपोर्ट पाेजेटिभ आएको ढाकावाङ्ग स्वास्थ्य चाैकिका इन्चार्ज मञ्जु खनालले जानकारी दिनुभएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार