
पुरन पोख्रेल
यो चित्कार कसरी सहने?? अब अपराधी हरुका कानका जाली फुटनेछ्न।
म आफ्नै तनाब मा थिएँ मेरो ज्वाइँ सन्तोष दाहाल कोरोना जितिसक्नु भएको थियो।अस्तिदेखी मेरो बहिनी लाई कोरिनाको लक्षण देखिएको थियो। दाइ अनिल किशोर घिमिरे कोरिना संगै लडदै हुनुहुन्थ्यो ।पोखरामा हामी भेटभएका साथीहरु मध्य राजमो पाल्पा अध्यक्ष विशाल दर्लामी ,सचिब तिलक गाहा ,कोषाध्यक्ष टिकाराम पौडेल सहित धेरैलाई संक्रमण पुष्टि भएको थियो ।पाल्पाका विद्यार्थी नेताहरू रामजी पोख्रेल , केशब बस्याल ,कृष्ण आले ,हरिबोल भट्टराई ,चिरन न्युपाने ,राजकुमार पन्थी ,जनक पाराजुली सहित ब्याबशाही मदन गैरे मेरो अंकल गिरमान थापा सहित धेरै पत्रकार दाइ र साथीहरू र भ्वाइस फर जस्टिकसका संयोजक मेरो मित्र तेज पोख्रेल सहित धेरै संग कुरा भएको थियो।यो बाहेक मेरो गृह जिल्ला अर्घाखाँचीका धेरै साथीहरू !त्रिभुवन बिश्वबिधालय किर्तिपुरमा अध्ययनरत मेरा साथीहरू ,मेरा बिश्वबिधालय प्रोफेसर गुरु हरु, बागलुङका दाइहरु राजमो सचिब भिमलाल पोख्रेल ,बेलु गिरि रुपन्देहीमा पत्रकार डि आर बन्जाडे र दिपक पौडेल लगाएत देशभर धेरैको बिच सहित प्रेम बगाले दाइ संग काठमाडौ बाट कुरा भएको थियो। मेरो आदर्श नेता सोम कुमार कार्की सर केही दिन एता कोरोना सँग लडिरहनु भएको छ।उहाँ पाल्पा स्थित केही दिन देखि खस्यौलि स्वास्थय केन्द्रमा आइसोलेसमा हुनुहुन्थ्यो।उहाँकै बेड छेउको बिरामी २८ बर्षको युवा रैनादेबी छहराका खडका थरका अक्सिजन लेभल कम र निमोनिया ग्रस्त भएको भनेर फोन आयो म केही समय एता पोखरा थिए।प्राय: बुटवलमा आसियु नपाएर फोन आको आई हुन्छ।अरुठाँउ बाट पनी के कस्तो अबस्था हुँदा के औसधि चल्न सक्छ वा कुन औसधि चलाउने भनेर कसरी बुझ्ने भनेर फोन आउथेयो थाहा भएजती भन्दिन्थे।देशका सबै क्षेत्र भयाबह स्थितिमै छ्न ।तर उनका लागि पोखरामा जसरी पनि आइसियु ब्याबस्था गर्दिन पोखराको युवा विद्यार्थी नेता सागर कुँवर र आकाश गौतम दाइहरु संग कुरा भएको थियो।समयमै बेड र अक्सिजन नपाएका कारण एक २८ बर्षका युबकको ज्यान गयो।त्रिभुवन क्याम्पस पाल्पाका साहायक क्याम्पस प्रमुख कृष्ण कार्की सरको स्टाटस पछि जानकारी पाँए।देशभरी र खासगरी शिक्षा स्वास्थमा अगाडी भनिएको पाल्पामामा एसरी ज्यान जानू पाल्पाली राजनीतिको ठेक्का लिएका नमुना हरुको हात छ।अझै जनतामाथी खेलवाड गरे भने इनिहरुका घर फोडन कोरोना कै बिचबाट म निक्सने छु र म सहित थुप्रै जमात मैदानमा हुनेछौ! पनि पटक पटक जितेर जाने माखो नमार्ने हरुको पछि दैडियौं भने पाल्पालिले इ र एस्तै ठुला मुल्यहरु चुकाउने छौँ ।अझै जनस्वास्थ्य माथी खेलवाड भयो भने राजनैतिक खिचातानी को जोड घटाउमा लाग्ने सरकार बदल्न पर्ने तर नागरिकको जीवन रक्षाका निम्ति सिंको नभाच्ने हरुका कानका लाजी फुटनेछ्न।बिरामि सबै को स्वास्थ लाभको कामना सहित ज्यान गुमाउनु हुने सबै सबै प्रती हार्दिक श्रद्धाञ्जली !परिवार जनमा गहिरो समबेदना।।