भिरबाट लडेर ढाकावाङ्गमा एक युवकको मृत्यु

भुमिकास्थान, अर्घाखाँची । अर्घाखाँची ढाकावाङ्गका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ।

भुमिकास्थान नगरपालिका वार्ड नम्वर १ गिठ्ठाखाेला निवासी ३३ वर्षीय गाेपाल नेपालीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनको जेठ ६ गते साँझतिर हरेन्डाडा नजिकको भिरबाट लडेर मृत्यु भएको हाे।

नेपालीको शब शनिबार बिहान एक महिलाले भिरमा फेला पारेकी थिइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार