मुसिकोट नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाललाई पृर्ति शोक

गुल्मी को मुसिकोट नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिमानन्द भुसाललाई पितृसोक परेको छ । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्ना निवासी कलाधर भुसालको ८५ बर्षको उमेरमा अाफ्नै निबास कपिलवस्तु बाणगङगा मा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाको निधनप्रती मुसिकोट नगरपालिका गुल्मि लगाएत विभिन्न सघ सस्थाहरुले दुख ब्यक्त गरेका छन मुसिकोट नगरपालिका का प्रमुख सोमनाथ साप्कोटाले शोक ब्यक्त गर्दै उहाको निधनले अाफुहरु अत्यान्तै दुखित भएको बताउनु भएको छ भने स्वर्गीय भुसाल प्रती हार्दिक श्रद्धाञ्जली एवम शोकको घडीमा शोक संतप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु सोमनाथ साप्कोटाले निकालेको शोक बिज्ञप्तिमा उल्लेख छ ।उहाका ३ छोरा हरु तेज प्रसाद भुसाल केसब भुसाल र खिमानन्द भुसाल हुनुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार