भुमिकास्थानको ढाकावाङ्गमा १०० जनाले लगाए कोरोना बिरुद्धको खोप

जेठ २७ सुपादेउराली अनलाइन अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा दोस्रो चरण अन्तर्गत ६२ देखि ६४ बर्ष सम्मका १०० जना जेष्ठ नागरिकलाई कोरोना खोप दिइएको छ ।

ढाकावाङ्ग स्वास्थ चाैकिकाे खाेप केन्द्रमा गएर वृद्ध वृद्धाहरुले कोरोना खोप लगाएको ढाकावाङ्ग स्वास्थ चाैकिले जनाएको छ।

बिहिवार र शुक्रबार गरि ६२ देखि ६४ बर्ष सम्मका १०० जना जेष्ठ नागरिकलाई कोरोना खोप दिइएको हो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार