नेपालमा एकै दिन थप १० जनामा कोरोमा पोजेटिभ , संक्रमित संख्या ६९ पुग्यो

२१ बैशाख काठमाडौं ।   स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताए अनुसार आज आइतवार नयाँ कोरोना संक्रमित १० जना भेट्टिएका छन् । हाल सम्म नेपालमा ६९ संक्रमित छन् जसमा १६ जना निको भइसकेेका छन्  ।

पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुनाहरु मध्य ९ जना नेपालगंजमा र १ जना पर्सामा गरि १० जना नयाँ संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

आज नेपालगंजमा भेट्टिएका मध्ये ५ जना पुरुष र ४ जना महिला हुन् । यस संगै प्रदेश न ५ मा रुपन्देहीमा १ जना र नेपालगंजमा १० गरि ११ जना संक्रमित पुगेका छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार