सुर्य भुसाल
जेठ ७ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० बिहार निबासि हाल सन्धिखर्क हललाईनमा ब्यबसाय गर्दै आउनु भएका युवा ब्यबसाहि सामाजिक राजनीतिक अभियानमा सक्रिय श्यामबहादुर कुवरले अति बिपतमा परेका दैनिक मजदुरि गरि खाने सन्धिखर्क बिहार सन्धिखर्क का विभिन्न वार्डमा बसोबास गर्ने मजदुर अति बिपन्न परिवारहरुलाई खाध्यन्न चाबल दाल तेल नुन बितरण गरेका छन । सन्धिखर्क नगरपालिका मा बसेर मजदुरि गर्ने अहिले लकडाउनका बेला समस्या मा परेका दैनिक चुलो बाल्ने अबस्था नभएका ब्यक्तिहरुलाई पहिचान गरेर राहात दिएको युवा ब्यबसाहि श्यामबहादुर कुवरले बताउनु भयो । सामाजिक काम गर्न सक्रिय रहने कुवरले बिगतको बर्ष भएको लकडाउनका बेला झन्डै १२० परिवारलाई राहात बितरण गरेका कुुवरले अहिलेको लकडाउनका बेला पनि ४० परिवारलाई १ महिनालाई पुग्ने खाधन्न सहयोग गरेका हुन । नेपाली काङ्ग्रेस का स्थानिय प्रभाबशालि नेता समेत रहेका कुवरले समस्या मा परेर सम्पर्क मा आयका बिपन्न परिवारलाई खाध्यन्न दिने गरेको बताउनु भयो ।