आर्थिक बर्ष २०७७/७८ मा सम्पन्न गर्नुपर्ने सबै योजना सम्पन्न : अर्घाखाँची प्रमुख रामभरोष यादब

सुर्य भुसाल
साउन १ सुपादेउराली अनलाइन अर्घाखाँची ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय पाल्पा साईट कार्यलय अर्घाखाँची का प्रमुख रामभरोस यादबले अर्घाखाँची मा रहेका यश अार्थिक बर्षमा सम्पन्न गर्न पर्ने सबै योजनाहरु सम्पन्न भएको बताउनु भएको छ ।

बिश्वब्यापी फैलिएको कोरोना रोग का कारण मुलुकमा लकडाउ जारि रहदा पनि खानेपानी का कुनै पनि काम नरोकिएको निरन्तर काम सुचारु भएका थिए । खानेपानी साईट कार्यलय अर्घाखाँची का कर्मचारी हरुले
गुणस्तरीयता मा कमि हुन नदिने गरि फिल्ममा खटेर काम गरेका हुन पाल्पामा रहेको खानेपानी तथा सरसफाइ डिभिजन को साईट कार्यलय अर्घाखाँची ले अनुगमन निरिक्षण गरेर गुणस्तर काम भए नभएको प्राबिधिक मुल्यांकन गरेर मात्रै यश बर्ष रकम भुक्तानी गरेको छ ।

साईट कार्यलय अर्घाखाँची का प्रमुख ईन्जिनियर रामभरोस यादब सब ईन्जिनियर गोबिन्द अाचर्य मोदनाथ गौतम सहितका प्राबिधिक कर्मचारी हरु नियमित रुपमा खानेपानी का कामहरु भएका साईटमा पुगि गुणस्तरीय काम गराउने गरेका को स्थानिय बासिहरु बताउछन अधिकाम्स ठाउमा कर्मचारी हरुलाईलाई स्थानिय बासिन्दा हरुले खुलेर प्रशम्सा गर्दैनन् तर खानेपानी डिभिजन पाल्पा र साईट कार्यलय अर्घाखाँची का कर्मचारी हरुलाई स्थानिय उपभोक्ता समिति स्थानिय बासिहरुले खुलेर प्रशम्सा गर्ने गर्छन ।

कर्मचारी ले बिहान बेलुका कार्यलयको काम गर्ने र दिउसो साईटमा पुगेर उपभोक्ता समितिले गरेका कामहरु गुणस्तरीयता मा कमि अाउन नदिन गरि काम गरेकाले नतिजा पनि राम्रो अाउने गरेको खानेपानी सरसफाइ मार्यलय पाल्पाका डिभिजन प्रमुख सिबमान श्रेष्ठ को भनाइ छ । प्रमुख श्रेष्ठ को निर्देसनमा कर्मचारी प्राबिधिक फिल्डमा खटिने र गुणस्तरीय छिटोछरितो काम गराउने काममा अाफुहरु कोभिट महामारी को बेला पनि खटिएर काम गरेको साईट कार्यलय अर्घाखाँची का प्रमुख रामभरोस यादब को भनाइ छ ।

नियमित काममा निकै ब्यस्त रहने कर्मचारी हरुका कारण अर्घाखाँची मा खानेपानी ले सोचेभन्दा बढि प्रगति हासिल गर्न सफल भएको छ भने खानेपानी योजना तोकिएको समय अबधिमा सम्पन्न हुने गरेका छन । पाल्पामा मुख्य कार्यलय रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय साईट कार्यलय अर्घाखाँची का प्रमुख राम भरोस यादब सहितका कर्मचारी हरु बिहान देखि बेलुका सम्म बिदाको दिनपनि नभनि उपभोक्ता र जन्ताहरुको काममा ब्यस्त देखिन्छन । खानेपानी मा अाउने उपभोक्ता हरुलाई राम्रो सुझाब सल्लाह दिने काम गर्न प्रेणित गर्ने सहज सरल तरिकाबाट सेवा दिने पहिचान बनाउन डिभिजन प्रमुख श्रेष्ठ को निर्देसन थियोे सोही अनुसार अर्घाखाँची प्रमुख रामभरोष यादब ले कर्मचारी लाई परिचालन गरि मुस्कान सहितको सेवा दिई रहेका छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार