छल्दी युबा क्लब स्थापना देखिनै सामाजिक कार्यमा अगाडि

“समाज सुधार मा युबाहरुको एकिव्द्व्ता खेलकुद तथा सास्कृतिक विकास हाम्रो पर्तिवध्वता” भन्ने मुल नाराका साथ बि.स २०७६ साल मा स्थापना भएको यश छल्दी युबा क्लव ले आफ्नो औपचारिक उत्घाट्न को दिन देखि वस्तु सरसफाइ अभियान सन्चालन गरेको छ । यो हरेक हप्ताको सनिवार सरसफाइ गर्ने गर्दछ ।
हाल विश्वव्यापि माहामारिको रुपमा फैलिएको नोभेल कोरोना भाइरस रोकथाम को लागि क्लब ले धुर्कोट गाउपालिकामै पहिलो पटक कालिका बोर्डिङ स्कुलको सहकार्यमा फेलेक्स बोर्ड हरु बितर्न गरेको हो । लक डाउन को सुरुवाती चरण र हाल सम्म पनि मा गाउपालिका र वडामा मायकिङ गरेको छ भने क्लब ले धेरै वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

वार्षिक कार्यक्रम हरु :- सरसफाइ तथा जन चेतना मुलक अभियान , असार र साउन महिनामा वृक्षारोपण तथा संरक्षण , खानेपानी मुहान सरसफाइ , धार्मिक पर्यटकिय स्थल संरक्षण , स्वास्थ्य शिबिर, विभिन्न कला झल्काउने सास्कृतिक कार्यक्रम , अन्तर विद्यालय स्तरिय कार्यक्रम , विभिन्न नेतृत्व विकास तालिम हरु , विपत व्यवस्थापन लगायत धेरै सामाजिक कार्यक्रम रहेको क्लब का अध्यक्ष सुबास पान्डेले हामिलाइ जान कारि दिनु भयो साथै उहाले भन्नू भयो यश क्लब ले जस्तो सुकै विपत्ति मा पनि गाउपालिका ,वडा लाई सहयोग गर्न हर पल तयार रहेको बताउनु भयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार