सुर्य भुसाल
साउन २७ सुपादेउराली अनलाइन अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ निबासि डिभर्नाका युवा ब्यबसायी नारायण आचर्य र मालारानि गाउपालिका वार्ड नम्बर ४ खन निबासि युवा ब्यवसाहि अर्जुन खनाल यति बेला आफ्नो ब्यबसय सगै सामाजिक राजनीतिक काम मा पनि निकै सक्रिय छन।
उनिहरु दुवै युवा ब्यबसाहि र ईमानदार गुणस्तरीय काम गर्ने ब्यबसाहि को रुपमा परिचित हुदै गएका छन ।
बिश्वब्यापी फैलिएको कोरोना रोग र लगडाउनका बेला अति अति विपन्न परिवारहरुलाई खाध्यन सहयोग गर्दै आउएका उनिहरु सामाजिक काम गरेर आफुहरु जिल्ला कै उदाहरणीय बन्ने सोचमा रहेको बताउछन भने सामाजिक काम गर्दा निस्वार्थ रुपमा काम गर्ने गरेको बताउछन ।
प्रदिप निर्माण सेवाका सन्चालक नारायण अाचर्य र नया नेपाल निर्माण सेवाका सन्चालक अर्जुन खनाल ले विभिन्न ठाउमा ठेक्का पट्टाको काम जिम्मेवारी लिई समयमा सम्पन गर्ने गरेका छन लामो समय सम्म रुपन्देही मा ब्यबसाय सगै सामाजिक काम गरेका यी युवाहरु महजोडि जस्तै मिलेर काम गर्ने गरेका छन भने अाफुहरुले गरेको काम गुणस्तरीय होस र सबै ले कम्पेलेन नगरुन भन्ने उदेश्य ले काम गर्दा अाफुलाई अानन्द अाउने उनिहरु बताउछन ।
नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँची मा अाबद्द रहेका यी युवाहरु विभिन्न सामाजिक सघ सस्थाहरुमा अाबद्द समेत छन । उपभोक्ता समिति तथा विभिन्न सघसस्थाहरु सग उनिहरुले निर्माणकार्य को जिम्मेवारी लिने र सबै काम राम्रो गर्ने उनिहरु बताउछन गएको अार्थिक बर्ष मा उनिहरुले झन्डै ३ करोड को काम सम्पन्न गरेका छन ।