ढाकावाङ्गको पिपलनेटा बजार हप्ताको सातै दिन खुल्ने

भाद्र १७ अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गकाे पिपलनेटा बजार भाद्र १९ गतेदेखि मंसिर ४ गतेसम्म हप्ताको सातै दिन खुल्ने भएको छ।

पिपलनेटा बजार व्यवस्थापन समितिका अध्यक्ष तिलक खनालले भाद्र १२ गते शनिवार हस्ताक्षर गरेकाे सुचनामा हिन्दुहरुकाे महान पर्व तिज, दशै र तिहार पर्वकाे अवसरमा हप्ताको सातै दिन बजार खुल्ला रहने उक्त सुचनामा उल्लेख गरिएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार