भूमिकास्थान- १ को ढाकावाङ्गमा कांग्रेसको वार्ड अधिवेशन सम्पन्न, सभापतिमा बिष्णु खनाल

टेकराज भुसाल
भाद्र १८ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ काे ढाकावाङ्गमा नेपाली कांग्रेसको वार्ड अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले बिष्णु प्रसाद खनाललाई वडा सभापतिमा निर्वाचित गर्दै नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ काे वार्ड अधिवेशन सम्पन्न गरेको छ।

यस्तै अधिवेशनले उपसभापतिमा कमल खनाल र ठाकुर प्रसाद खनाल, सचिवमा देविराम खनाल र भक्तिराम बेल्वासे, सहसचिवमा शिवराज खनाल, काेषाध्यक्षमा मनिषा खनाल र सदस्यहरुमा क्रमशः राजेन्द्र बेल्वासे, जेदुराम खनाल, रामप्रसाद बेल्वासे, बिष्णु खनाल, चुरामणि भुसाल, शाेभ बहादुर नगरकोटी, बासुदेब भुसाल, केसरा खनाल, यमलाल खनाल र गाेविन्द खनालकाे नयाँ कार्यसमिती गठन गरिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार