दाङ बाट प्रदेश प्रतिनिधि मा उमेदवारि दिने काङ्ग्रेस युवा नेता नवाफ अलिको घोषणा

भाद्र३० सुपादेउराली अनलाइन अर्घाखाँची ।
नेपाली काङ्ग्रेस को १४ अौ महाधिवेशस नजिकिदै जादा दाङ जिल्लामा पनि चहलपहल बढेर गएको छ दाङ जिल्लामा पनि काङ्ग्रेसको प्रदेस प्रतिनिधि मा उमेदवारि दिनेको सङख्या उल्लेखनीय देखिएको छ । जिल्ला का सिनियर नेताहरु पुर्व पार्टी सभापति हरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारी अधिकाम्स युवाहरुले महाधिबेसन प्रतिनिधि प्रदेस प्रतिनिधि मा दाबि गर्दै प्रचारप्रसारमा हिडिरहेको काङ्ग्रेस दाङ का युवानेता नवाफ अलिको भनाई छ ।
अलि भन्छन अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिले को माग युवाको छ म उमेदवारि दिन्छु ब्याक हुने कुरै छैन अाफु प्रदेसमा चुनाब लड्ने भएको ले पनि प्रदेस प्रतिनिधि मा दाङबाट उमेदवारि दिन लागेको बताउछन दाङमा यहाँ ८० भन्दा बढि नेताहरु केन्द्रीय चुनाबमा भागलिन जाने गरि महाधिवेशन प्रतिनिधि माग गर्दै चुनाबि दौडढुपमा छन नबाफ यश अघिपनि निर्वाचित महाधिवेशन प्रतिनिधि तथा मुस्लिम सघका युवा जल्दा बल्दा नेता हुन ।
युवा ब्यबसायिको छवि बनाउन सफल नेता नवाफ चुनढुङगा कार्वार गर्ने युवा निर्माण ब्यबसायि हुन दिन दुखिलाई सधै सहयोग गर्ने नवाफ यसपालि पनि लकडाउनमा खान समस्या परेका ब्यक्तिको घरमा चुलो बाल्न सहयोग गर्ने सहयोगी मनका धनी युवा हुन जिल्ला देखि केन्द सम्म राम्रो पहुच बनाउन सफल नवाफ प्रदेस निर्वाचमा पदाधिकारी मा चुनाब लड्ने बताउछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार