काङ्ग्रेस अर्घाखाँची महाधिवेशन प्रतिनिधि मा युवा नेता बेल्वासे भिड्दै

सुर्य भुसाल

आश्विन ५ सुपादेउराली अनलाइन अर्घाखाँची ।

नेपाली काङ्ग्रेस को १४ औ महाधिवेशस नजिकिदै जादा अर्घाखाँची जिल्लाका सबै ठाउहरुमा काङ्ग्रेसको चहलपहल निकै बढेर गएको छ अर्घाखाँची जिल्लामा पनि काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि मा उमेदवारि दिनेको सङख्या उल्लेखनीय देखिएको छ युवा देखि पुराना पार्टी मा लामो समय काम गरेका नेताहरु यतिबेला प्रतिस्पर्धामा उत्रदै छन । जिल्ला का सिनियर नेताहरु पुर्व पार्टी सभापति हरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारी अधिकाम्स युवाहरुले महाधिबेसन प्रतिनिधि मा दाबि गर्दै प्रचारप्रसारमा हिडिरहेको काङ्ग्रेस अर्घाखाँची का महाधिवेशन प्रतिनिधि का उमेदवार काङ्ग्रेस युवा नेता होमनाराय बेल्वासेले जानकारी दिनु भयो । काङ्ग्रेस को राजनीति मा निकै सक्रिय रहेर काम गर्दै आयका होमनारायण बेल्वासे अर्घाखाँची काङ्ग्रेस का खम्वा हुन उनले लामो समय देखि काङ्ग्रेसको सक्रिय राजनीति गर्दै काङ्ग्रेस को विभिन्न जनबर्गिय सगठनहरुमा काम गर्दै आउनु भएका बेल्वासे शैक्षिक पेसा छोडेर राजनीति मा लागेको बताउछन । बेल्वासे ले यश पटक महाधिवेशनमा जिताउन सबै मतदातालाई अनुरोध गरेका छन भने बेल्बासे भन्छन अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिले को माग युवाको छ तर सबै क्षेत्र लाई समेटेर अगाडि बढनु पर्छ महाधिवेशन प्रतिनिधि चुनाब लड्ने भएको ले पनि अहिले प्रचारप्रसार गाउगाउमा मा हिडिरहेको बेल्वासेको भनाइ छ बढि नेताहरु केन्द्रीय चुनाबमा भागलिन जाने गरि महाधिवेशन प्रतिनिधि माग गर्दै चुनाबि दौडढुपमा छन । महाधिवेशन जितेमा काङ्ग्रेसको मुहार फेर्न नीति निर्माण बनाउन काङ्ग्रेस को सगठन अब्बल
बनाउने दिलो ज्यान दिएर लाग्ने बेल्वासे बताउछन उनी भन्छन म चुनाब जिते बोलेर होइन गरेर देखाउछु ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार