मूल प्रवाह सोनीपत नगर समितिको प्रगतिशील देउसी भैलो कार्यक्रम सम्पन्न

भारत।   मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समिति ले सोनीपत र नरेलाका विभिन्न स्थान मा नेपाली समुदायका बीच देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रवार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति सदस्य उमानन्द बञ्जाडे ले देउसी भैलो कार्यक्रम को उद्घाटन भएको भैलाे सोनीपत नगर समितिका कार्यवाहक अध्यक्ष कृष्ण बैजाली को कोठामा खेली भारत मा रहेका नेपाली समुदाय का बीचमा देउसी भैलो खेली रमाईलो गर्नुका साथै खुसी साटासाट शुभकामना आदान-प्रदान गरिएको थियो।

भैलाे पश्चिमोत्तर क्षेत्रीय समिति सदस्य उमानन्द बञ्जाडे को नेतृत्वमा सोनीपत नगर समितिका कार्यवाहक अध्यक्ष कृष्ण बैजाली नगर समितिका वैकल्पिक सदस्य गोपाल रानाकाे नेतृत्वमा भैली कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार