हरेक हप्ताको शनिबार ढाकावाङ्गको पिपलनेटा बजार बन्द रहने

मंसिर १ ढाकावाङ्ग । नेपालीहरुको ठूला चाडपर्वलाई लक्षित गरि हप्ताको सातै दिन सञ्चालनमा आएको भूमिकास्थानकाे ढाकावाङ्गमा रहेको पिपलनेटा बजार मंसिर ४ गतेदेखि शनिबार बन्द रहने भएको छ।
बुधबार पिपलनेटा बजार व्यवस्थापन समितिका अध्यक्ष तिलक खनालद्वारा हस्ताक्षर गरिएको सुचनामा शनिबार बजार बन्द रहने र कसैले शनिबारका दिन आफ्नो व्यवसाय सञ्चालन गरेको पाइएमा रु. ५०० जरिवाना गर्ने समेत सुचनामा उल्लेख गरिएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार