सुर्य भुसाल, अर्घाखाँची । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नेपाली काङ्ग्रेस का युवानेता सामाजिक राजनीतिक अभियान्ता नबाफ अलिले मुस्लिम कोटाबाट प्रदेस सदस्य मा उमेदवारि दिने घोषणा गर्नु भएको छ । नेपाली काङ्ग्रेसको राजनीति मा बिगत लामो समयदेखि अनभरत खटेर लागेका युवा नेता नबाफ काङ्ग्रेस दाङका लोकप्रिय नेता हुन अर्घाखाँची को पाणिनि गाउपालिका को पालिमा जन्मिएका नेता नवाफ दाङ जिल्ला लाई कर्मथलो बनाई राजनीति गर्दै अगाडि बढेका छन नेपाल मुस्लिम सघको केन्द्रीय सदस्य बनेका नवाफ सगठको काममा सधै क्रियासिल छन मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै प्रदेस सदस्य मा उमेदवारि दिऐर बिजय भएपछि काङ्ग्रेसको सगठन मजबुत बनाउन र मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि प्रदेस सदस्य मा उमेदवारि दिन लागेको नेता नवाफले जानकारी दिनु भयो । लुम्बिनी प्रदेशका सबै जिल्लामा पुगेर अहिले मतदाता काङ्ग्रेस नेताहरु सग भेटघाट लाई तिब्र पारेको बताउदै नवाफले अर्घाखाँची रुपन्देही कपिलवस्तु नबलपरासि दाङ प्युठान बाके बर्दिया नेपालगन्ज गुल्मी पाल्पा लगाएतका जिल्ला का महाधिवेशन प्रतिनिधि प्रदेस प्रतिनिधि हरुसग भोट मागेको र आफू ले जित्ने निश्चित भएको कारण सदस्य पदमा अगाडि बढेको बताउदै सहयोग गर्न सबैलाई नवाफले अपिल गरेका छन ।