को हुन नेपाली काङ्ग्रेसको १४ औं महाधिबेसनमा केन्द्रीय सदस्यका उम्मेदवार : कमल प्रसाद भुसाल

मंसिर २२ अर्घाखाँची।  नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारि घोषणा गरेका नेपाली काङ्ग्रेस का नेता कमल प्रसाद भुसाल काङ्ग्रेस कार्यकर्ता को बिचमा निकै लोकप्रियता कायम गरेका नेताको रुपमा स्थापित नेता हुन ।
नेपाली काङ्ग्रेस अर्घाखाँची का पुर्व सभापति कमल प्रसाद भुसाल नेपाल तरुण दलअर्घाखाँची को अध्यक्ष हुदै तरुणदलको केन्द्रीय केन्द्रीय उपाध्यक्ष बनेका ब्यक्तिहुन कमल प्रसाद भुसाल हाल सन्धिखर्क नगरपालिका अर्घाखाँची को नगरप्रमुखको रुपमा कार्यरत छन भने भुसालले अहिले सम्म कुनै पनि ठाउमा नहारेका जहाँ उमेदवारि दिदा पनि बिजयि हासिल गर्ने नेताको रुपमा चिनिएका ब्यक्ति हुन सगठनको काम प्रति बफादार सिपाहिको रुपमा काम गरेका भुसाल १२ औ महाधिवेशनमा अर्घाखाँची को सभापति बनेका थिए ।


जनआन्दोलन का बेला हरेक आन्दोलन मा सक्रिय भुमिका निर्भाहा गरेका भुसाल आन्दोलन का बेला जेलनेल खाएका युवा नेता हुन काङ्ग्रेसको १३ औ महाधिवेशनमा समेत केन्द्रीय सदस्य लड्ने तैयारि गरेका भुसाल त्यतिबेला सहमति को नाममा उमेदवारि नदिएको कारण १४ औं महाधिवेशनमा भने उमेदवारि को तैयारि गरेका नेता हुन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार