अखिल (छैठौं) बिश्व मावि इकाई समितिद्वारा बिद्यालय परिसर सफाई

पुस २ अर्घाखाँची । अनेरास्ववियु (छैठौं) बिश्व माध्यमिक बिद्यालय मूल इकाई समिति ढाकावाङ्गले बिश्व मावि परिसरमा सरसफाइ गरेको छ।

अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली र अखिल (छैठौं)का राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेश समिति सदस्य टेकराज भुसालको बिशेष उपस्थितिमा भूमिकास्थान नगरपालिकाकाे ढाकावाङ्गमा रहेको बिद्यालय परिसर र पिपलनेटा बजार क्षेत्र वरिपरि सरसफाइ गरेकाे अखिल (छैठौं) बिश्व मावि मूल इकाई समितिका अध्यक्ष प्रशंसा खनालले बताउनुभयो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार