पारस भट्टराई
माघ २२ सुपादेउराली अनलाइन ढिकुरा अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरामा रहेको मसिना लेखमा शुक्रबारदेखि परेको बाक्लो हिउँ हेर्न अर्घाखाँची जिल्लाको साथै छिमेकी जिल्लाबाट आन्तरिक पर्यटककाे घुइँचो लागेको छ।
शनिबारमात्रै करिब ६०० जना भन्दा बढि आन्तरिक पर्यटकले मसिना लेखको हिउ अबलोकन गरेका छन्।