भारतीय प्रधानमन्त्री मोदीको अखिल (छैठौं) द्वारा पुत्ला दहन

डडेल्धुरा।    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) जिल्ला समिति डडेल्धुराले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरी सञ्चालन गरेको विरोधमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको अखिल (छैठौं) डडेल्धुराले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार