भूमिकास्थान-रुपन्देही सम्पर्क समाजले भाद्र ४ गते बृहत भेला गर्ने

बुटवल ।     भूमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाजले प्रथम बृहत भेला तथा तिज मिलन कार्यक्रम गर्ने भएको छ।

तिज पर्वको अवसर पारि भाद्र ४ गते शनिवार  बुटवल १२ ढवाहमा रहेको मिलन पार्कमा प्रथम बृहत भेला तथा तिज मिलन कार्यक्रम आयोजना गरेको हो ।

भूमिकास्थान नगरपालिका अर्घाखाँचीबाट विभिन्न सिलसिलामा रुपन्देहीका विभिन्न क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई उपस्थित हुन आयोजकले अनुरोध समेत गरेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार