भुमिकास्थानको ढाकावाङ्गमा र्‍यापिड टेस्ट’ गर्दा कोरोना पोजेटिभ देखिएको भन्ने समाचार फेक

बैशाख ३१ अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वाड् नम्बर १ ढाकावाङ्गमा डायग्नोस्टिक टेस्ट गर्दा एक जनामा कोरोना संक्रमण देखिएको भन्ने समाचार फेक भएको भमिकास्थान १ का अध्यक्ष भोजराज खनालले सुपादेउराली अनलाइनलाई जानकारी दिनुभएको छ।

एक जनालाई र्‍यापिड टेस्ट गर्नको लागि ढिकुरा लगेको थियौं तर उहाँको र्‍यापिड टेस्ट अझै नभएको खनालले वताउनुभयो। खनालले सम्पूर्ण वडा तथा नगरवासीलाई हल्लाको पछि नलाग्न र सचेत एवं सजक हुन अनुरोध समेत गर्नुभएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार