डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

बुटवल । 

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

अन्य इन्धनको मूल्य भने यथावत छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार