
सौरभ पन्थी
अन्य मुलुकले आफ्नो भूमी भन्दा लाखौँ दुरी टाडा खस्ने एउटा ग्रहिकाको बेरेमा ५/६ वर्ष अघि सुचना पाउछ् तर बिडमबना हाम्रो देशको प्रधानमन्त्रिले सिमा मिचिएको खबर पत्रिका पढेर थाहा पाउँछ । अब हामी यस्लाई सिमा मिचिएको भन्नु कि सिमा बेचिएको भन्नु ? जति सुकै आलोचना गरे पनि कुम्मकरणझै भुस परेर सुतेको सुरकार बुउझने छाटकाँट देखाउदैन ।हामीलाई थाहा छ , जब चोर आउँदा पनि कुकुर भुक्दैन् तब कुकुर हड्डीमा रमेको हुन्छ र चोरी हुदा पनि थाहा नपाएझै गरि हड्डी चुसेको हुन्छ ।
जनताहरु अहिलेे सडकमा आएर बिरोध गर्दा लकडाउन उल्लोगन गरेको निऊँमा हिरासतमा लिने सरकारलाई के थाहा राष्ट्रपेर्मी युवाहरु विश्व ब्यापि कोरानाको डरले भन्दा पनि भूमि बेचिएको पिरले पिलोलिएर छट्पट्याइ रहेका छन् । हुन् त याहाँ देशको मायाले पागल भएका युवाहरुको राष्ट्रवादी पागलपन भन्दा सत्ता र पद्को मायाले पगल भएका नेताहरुमा सत्तारुपी पागलपन धेरै नै चम्किरहेको छ । यहाँ देशको सिमा सुरश्राका लागि २४ सुरश्राकर्मी तर पाटी अध्श्रयलाई भने ५९ सुरश्राकर्मी । नेता ज्युहरु पाटी मात्रा बचाउन हैन् अब देश बचाउन तिर लाग्नुस ।
हामीहरुलाई पहिले राणाले गुलाम बनाए ,राजाले गुलाम बनाए अहिले आाएर पाटीका गुराम नबनौँ । पाटीलाई होइन देशलाई माया गरौँ । सबै नेपाली दाजुभाई, दिदीबहिनी एक भएर भारत बिस्तारवादको बिरोध गरै । व्यक्ति बनेर मुलुक बन्ने होइन् ,मुलुक बनेर मात्र व्यक्ति बन्ने हो , यसरी भारत बिस्तारवाद बढ्दै गयो भने भोलि आउने हाम्रो पिडिलाई हाम्रो नेपाली भूमी इतिहासको पनामा मात्र देखाउन नपर्ला भन्न सक्ने अवस्था छैन । हाम्रा अग्रजहरुको ज्लदो र बोल्दो रगतले बनेको भूमीमा इन्डियनहरुले गुड्का र पान खाएर थुकेको म कदापि हेर्न सक्दैन् ।
#भारत_बिस्तारवाद_बन्द_गर्
#कालापानी_लिपुलेख_फिर्ताले