
जेठ २ काठमाडौ । आज सम्पन्न भएकाे लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स बर्ष २०२०-२१ को अध्यक्षमा द्रोण बिक्रम थापालाई निर्बिरोध निर्वाचित गरेको छ । क्लबका अध्यक्ष कुमार नेपालीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि रिजन चियर परसन शिबहरि तिमिल्सिना समेतको उपस्थितिले नयाँ समितिमा प्रथम उपाध्यक्ष पेमा लामा, द्वितिय उपाध्यक्ष सुमन कार्की, सचिब किरण पोखरेल र काेषाध्यक्ष राकेश पाण्डे निर्बिरोध निर्वाचित हुनु भएको क्लबका अध्यक्ष कुमार नेपालीले जानकारि दिनु भयो ।