प्रधानमन्त्री प्रचण्ड माघ ११ गते अर्घाखाँची आउदै

अर्घाखाँची ।  अर्घाखाँची महोत्सव उ्दघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको सहआयोजक संस्था पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताए ।

माघ ११ गतेदेखी २४ गतेसम्म अर्घाखाँचीमा महोत्सव लाग्न लागेको हो ।

उद्योग वाणिज्य संघ अर्घाखाँची र चेम्बर अफ कमर्शको आयोजनामा हुन लागेको महोत्सव सन्धिखर्कको कुडुलेफाटमा लाग्दै छ ।

मेला तथा महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढेको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताए ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार