कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

बुटवल ।  नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।

समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन्।

झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन्।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार