लालटिन बहुउद्देश्यीय सहकारीको रक्तदानमा ४० युनिट रगत संकलन

बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलले २० औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सहकारीले नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत शनिवार गरिएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको सहकारीले जानकारी दिएको छ ।

सामाजिक सेवामा टेवा पुर्याउन र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले ३/३ महिनामा नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको सहकारीले जनाएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार