ज्यानमारालाई चोख्याउन मिल्दैन दूधको दूध पानीको पानी हुनुपर्छः राजमाे सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले फौजदारी मुद्धा लागेका लक्ष्मी महतो कोईरीलाई बिरामी भनेर चोख्याउन नहुने बताएका छन् ।

‘मुद्धा लागेकोलाई बिरामी भनेर जोगाउन योभन्दा लज्जा केही हुँदैन । दूधको दूध पानीको पानी हुनुपर्छ । ज्यानमारालाई चोख्याउन मिल्दैन । कारबाही हुनुपर्छ,’ सांसद केसीले भने ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार