सभामुख देवराज घिमिरे भाेलि अर्घाखाँची आउदै

अर्घाखाँची ।   संघीय संसदका सभामुख देवराज घिमिरे भाेली बैशाख २० गते अर्घाखाँची आउनु हुने भएको छ।
छत्रदेव गाउँपालिका ४ केरुङ्गा,बल्कोटमा रहेको श्री महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालयको हीरक महोत्सव मुल समारोहलाई उद्घाटन गर्न भोली सभामुख घिमिरे अर्घाखाँची आउने कार्यक्रम रहेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार