शाेकमग्न ढाकावाङ्ग: आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक अन्त्यष्टि गरियो

भूमिकास्थान, अर्घाखाँची ।  अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक आज अन्त्यष्टि गरिएको छ।

भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग निवासी मृतक ३५ बर्षिय पदम बेल्बासे, ७२ बर्षिय पिताम्बर बेल्वासे, ५२ बर्षिय घनश्याम बेल्बासे, ३६ बर्षिय माधब बेल्बासेको आज बगमारे घाटमा सामुहिक रुपमा अन्तिम दांहसंस्कार गरिएको हो।

पदम बेल्बासे, पिताम्बर बेल्वासेकाे पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम बेल्बासे र माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको थियो।

घाईते २५ बर्षिय संगिता बेल्बासे (संगिता)को पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार