भूमिकास्थान ढाकावाङ्गकाे आगलागी घटनामा संलग्न ४ जना सार्वजनिक

अर्घाखाँची ।  जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर-२ ढाकावाङ्गको जोगिथुममा आगलागी घटनामा संलग्न  ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

आगलागी घटनामा संग्लन आरोपी भुमिकास्थान-२ निवासी ७० वर्षिय देवीराम वेल्वासे, ३६ वर्षीय दिनेश थापा, ३६ वर्षीय धर्मराज वेल्वासे र १८ वर्षीय दिपक बिकलाई आज जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार