स्थापना दिवसको अवसरमा पहिलो पाइलाले गर्याे वृक्षरोपण

जेठ १७, बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले स्थापना दिवसको अवसरमा सिदार्थ महिला तथा बाल अस्पताल( आम्दा) परिसरमा वृक्षारोपण कार्यक्रम गरि शाखा स्थापन दिवस भव्यरुपमा मनाएको छ।

उक्त कार्यक्रमको अध्यक्ष सस्थाकै बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा अस्पतालका डाक्टर किरण सुवेदी ,विशिष्ट अतिथि अस्पतालका आपतकालिन प्रमुख श्री कान्त सुवेदी ,सस्थाकै निवर्तमान अध्यक्ष पारस मरासिनि लगाएतको आतिथ्यमा कार्यक्रम भएको थियो भने बक्ताहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

प्रमुख अतिथिको रुपमा बोल्दै सस्था संग आउदा दिनहरुमा पनि पहिले जसरि नै कार्यक्रममा सहकार्य गर्ने बताउनु भयो यो भन्दा पहिलो पाईला नेपाल चार्जिङ स्टेसन जनमानमा प्रभावकारि भएको र अहिले छाहारि कार्यक्रम अन्तरगा वर पिपल (चौपारि) कार्यक्रम पनि प्रभाकारि हुने बताउनु भयो, कार्यक्रमको स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष सन्तोस बन्जाडेले राख्नु भएको थियो कार्यक्रमको संयोजन सस्थाकै कार्यसमिति सदस्य गौरव खनालको संयोजकत्वमा भएको थियो भने सस्थाकै सचिव राजन अधिकारिको संचालमा कार्यक्रम सम्पन्न भएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार