अर्घाखाँचीका २ जनामा कोरोना देखियो

जेठ १२ अर्घाखाँची ।

अर्घाखाँची जिल्लाका दुई जना ब्याक्तिहरुमा काेराेना पाेजेटिभ देखिएकाे खबर प्राप्त भएको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा अर्घाखाँचीका दुई जनामा काेराेना देखिएको हो ।अर्घाखाँचीकाे पाणिनि गाउँ पालिका पालिकाे कमला मावि क्वारेन्टाइनमा रहेका २ जनामा काेराना पाेजिटिभ । दुवै भारतबाट आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार