असल, सक्ष्यम र उर्जाशिल व्यक्ति हो पत्रकार
कुनै समाचारको भरपर्दो साधन हो पत्रकार
पत्रकार धनि हुनुपर्छ सुन्दर हुनुपर्छ भन्ने होइन
मलाई लाग्छ एउटा पत्रकार विश्वासिलो हुनुपर्छ
पत्रकार बिना कुनै मान्छे चल्दैन अनि
पत्रकारिता बिना कुनै देश चल्दैन
पत्रकार नै हो सबैको साझा सुचनाको माध्यम
पत्रकारिता ले दिन्छ आत्म बलको रछ्या
थाहा छैन कति बेला समाचारको लागि कँहा पुग्नु पर्ने हो
डर लाग्छ कतै त्यहि सामाचार जिवनको अन्त्य हो
न भोक छ न त निन्द्रा नै
बस् छ त कामको चिन्ता मात्रै
पत्रकारिता गर्न कँहा सजिलो हुन्छ र साथि
बाजि लगाएर हिड्ने हो आफ्नै जिवन माथि
देश बनाउने एउटा बलियो जग हो पत्रकार
अनि त्यहि जग बलियो बनाउने माध्यम हो पत्रकारिता
पाण्डे प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीको काेषाध्यक्ष हुनुहुन्छ।