पहिलो पाइला नेपालले गर्याे बाेलबम यात्रा तथा सरसफाइ

बुटवल ।  पहिलो पाइला नेपाल बुटवल शाखाले बाेलबम यात्रा तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

सैनामैना १ पर्राेहामा रहेको पर्राेहामा परमेश्वर बाेलबम धाम पुगेर पहिलो पाइला नेपाल बुटवल शाखाले बाेलबम यात्रा तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा सैनामैना नगरपालिका वार्ड नम्बर ३ का वडाध्यक्ष तमबहादुर बुर्जा,पर्राेहामा परमेश्वर बाेलबम धामका महासचिव प्रेमलाल भुसाल, पहिलो पाइलाका केन्द्रीय उपाध्यक्ष आयुष पाैडेल, कार्यक्रम संयाेजक गाेमा भट्टराई, पहिलो पाइला बुटवल शाखा उपाध्यक्ष सन्तोष बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका बुटवल शाखा अध्यक्ष बिनाेद बस्यालकाे अध्यक्षता र सचिव राजन अधिकारीकाे सहजीकरणमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार