सिंहदरबारमा आगाे लगाइदिन्छु:- बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन्।

महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति छ। उनले `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् । तर कुन सन्दर्भका गाडी राेकेकाे हाे भन्ने खुलेको छैन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार