एमाले लुम्बिनी अधिवेशन: पौडेल समुहका कडेल २ मतले विजयी

बुटवल ।  नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पार्टी उपाध्यक्ष विष्णु पाैडेल समुहका राधाकृष्ण कंडेल बिजयी भएका छन् ।
बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी महासचिव शंकर पोख्रेल समुहका हरि रिजाललाई २ मतले पराजित गर्दै कंडेल बिजयी भएका हुन।
बिजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार