इन्ट्राक्ट जोन ४ को जोनल फुट्सल भोलि हुँदै

इन्ट्राक्ट डिस्टृक्ट ३२९२ जोन ४ को असोज १३ गते शनिवार जोनल फुट्सल प्रतियोगिता हुने भएको छ ।

पछिल्लो समय डिस्टृक्टमा निकै क्रियाशिल रहेको जोन ४ ले आफ्नो कार्ययोजना अनुसार यो बर्ष पनि जोनल फुट्सल टुर्नामेन्टको दोस्रो सिजन आयोजना गरेको जोनल चेयर दिप्सन अधिकारिले जानकारी दिए।
विभिन्न बिद्यालयका इन्ट्राक्टर गरि १० भन्दा बढी समुह रहेका छन् ।
कार्यक्रम जानकिनगरको मोनालिसा फुट्सलमा हुने छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार