
बुटवल । दिप एजुकेशन हब प्रालिले सन २०२३ को पानि जहाज कम्पनी क्षेत्रको तर्फबाट भएको कोरियन भाषा परिक्षणमा उर्तिण हुने बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिप एजुकेशनका प्रा लि का डाईरेक्टर दिपक लम्सालले दिप एजुकेशनले कोरियन भाषा परिक्षणमा सधै उतिकृष्ठ नतिजा निकाल्दै आएको बताए । दिप एजुकेशन मोफसल बाहिरको पहिलो एजुकेशनको रुपमा स्थापित हुदै आएको बताए । काठमाडौं बाहिर काे पहिलो एजुकेसन रुपमा रहेकाे दावि गरे
यो बर्ष भएको कोरियन भाषा परिक्षणमा ६० प्रतिशत बिद्यार्थी उर्तिण गरि नेपालको पहिलो एजुकेशनको रुपमा स्थापित भएको बताए । अहिले कोरियन भाषा सिकेका ८१ जना बिद्यार्थीहरु मध्ये ७४ जना बिद्यार्थी पास गरि उतकृष्ठ नतिजा निकाल्न सफल रहेको बताए ।
एजुकेशनले बिगतका बर्षमा जस्तै यो बर्ष पनि उतकृष्ठ नतिजा निकाली बिद्यार्थीहरुमा हौसला प्रदान भएको दावि गरे । बिद्याथीहरुका लागि आबश्यक पर्ने हरेक प्रकारका सेवा सुबिधाहरु प्रदान गरि भाषा प्ररिक्षण गरेको दाबि गर्नुभयो । दिप एजुकेशनमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकी प्रदेश का केहि जिल्लाहरुबाट बिद्यार्थी भाषा सिक्न समेत आउने गरेको बताए ।
कार्यक्रममा भाषा परिक्षणबाट नाम निकाल्न सफल भएका बिद्यार्थीहरु खादा मायाको चिनोबाट सम्मान गरिएको थियो साथै उतिर्ण भएका बिद्याथीहरु सम्भु ज्ञावाली,जनक घिमिरे,गगन पुरी,सुदिप वस्याल लगायतले अाफ्नाे अनुभव सेयर गरेका थिय कार्यक्रमा भाषा शिक्षक सन्दिप सापकोटा र सन्दिप भण्डारीले मन्तव्य राखेका थिय। कार्यक्रममा संस्थाका डाइरेक्टर दिपक लम्सालको अध्यक्षयता,जिडि शिखरको सन्चालन तथा रामचन्द्र पाण्डे स्वागत मन्तव्यमा सम्पन्न भएको थियो