बुटवल । नेपाल ढकाल समाज प्रतिष्ठान लुम्विनी प्रदेशको प्रथम अधिबेशनबाट राजेन्द्र ढकाल अध्यक्षमा निवार्चीत भएका छन ।
बुटबलमा सम्पन्न प्रथम अधिबेशनबाट ढकालको नेतृत्वमा २१ सदस्य निवाचीत भएका छन जसमा अध्यक्षमा राजेन्द्र ढकाल, उपाध्यक्ष सति देवि ढकाल,कोषध्यक्ष रेवती रमन ढकाल,सह सचिब मधु ढकाल, सदस्यहरमा रामेश्वर ढकाल,राजु ढकाल,हुमनाथ ढकाल,बलराम ढकाल,होमनाथ ढकाल,राम प्रसाद ढकाल,कमल ढकाल ओविद ढकाल,लेखनाथ ढकाल,दुर्गा प्रसाद ढकाल,शेर बहादुर ढकाल,ईन्द्रमनी ढकाल,भरत के सि ढकाल,श्याम कुमार ढकाल, लगायत का सदस्यहरु निवाचीत भएको अध्यक्ष राजेन्द्र ढकालले जानकारि दिए ।
पदभार ग्रहण गदै अध्यक्ष राजेन्द्र ढकालले नेपाल ढकाल समाज प्रतिष्ठान लुम्विनी प्रदेशलाई थक प्रभावकारि पारदर्शी वनाउदै लैजाने बताए । प्रदेश भरि छरिरहेका ढकालहरुलाई एक जुट बनाई प्रतिष्ठान जोडने प्रतिवद्धता व्यक्त गनुभयो ।