भु•न•पा १ र २ को क्वारेन्टाइनमा रहेका ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

टेकराज भुसाल
जेठ २२ सुपादेउराली अनलाइन । जिल्लाको भुमिकास्थान नगरपालिका-१ र २ वडाका क्वारेन्टाइनमा रहेका तिन जनाको आरडिटी रिपोर्ट पाेजेटिभ देखिएको छ ।

बिहिवार आरडिटी परिक्षण गरिएका ९२ जना मध्य ३ जनामा आरडिटी रिपोर्ट पाेजेटिभ देखिएको र पि सि आर परिक्षण गर्नका निम्ति आरडिटी रिपोर्ट पाेजेटिभ देखिएका ३ जना सहित १०६ जनाकाे स्वाव भैरहवा अथवा दाङ पठाउने गरि स्वाव संकलन गरिएकाे भुमिकास्थान नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार