वातावरण सरसफाई सम्वन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम सम्पन्न

जेठ २३ गुल्मी । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने मुल नाराका साथ आज छल्दि युवा क्लव धुर्कोट गाउँपालिका ५ वस्तु गुल्मिले धुर्कोट गाउँपालिका वडा न ०५ का विभिन्न स्थानमा वातावरण सरसफाई सम्वन्धि विभिन्न जनचेतना फैलाउने र पर्चा पम्पेलेट बनाई टास्ने काम सम्पन्न भएकोछ ।
हाल विश्व व्यापि रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस Covide19 का कारण देशमा लकडाउन भैरहेको छ त्यसैले गर्दा उक्त क्लवले अाैपचारिक रुपमा कार्यक्रम नगरेता पनि क्लवले अनाैपचारिक रुपमा जनचेतना फैलाउने काम सम्पन्न गरेको क्लवका अध्यक्ष सुवास पाण्डेले जानकारि दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार