
जेठ २३ डडेल्धुरा । रास्ट्रीय जनमोर्चा नबदुर्गा गाउपालिका ०१ कोटेलि का युवा नेता रामचन्द्र धिक्त र समाजसेबी डिल्ली राज धिक्त द्वारा कोटेली क्वारेन्टाइन मा रहेका झण्डै ८० जना लाई मास्क बितरण गरिएको अखिल छैठौं का नेता हेमराज भट्ट ले जानकारी दिएका छन।साथै उक्त क्षेत्र मा कोरोना नियन्त्रण को पुर्ब तयारी मा रास्ट्रीय जनमोर्चा का नेता हरु हातेमालो गरेर लागेको युवा नेता धिक्त को भनाइ छ।