भारत को लागि नेपाल किड्नी हो

रबिकिरन अधिकारी
यदि किड्नी खराब भयो भने भारत बाच्न सक्दैन
दुख त नेपाली ले पाउलान तर
त्यो भन्दा पिडा त भारत का लाइ हुने छ
किचेन मा नेपाली
संसद भबन मा नेपाली
गेट मा नेपाली
मन मा नेपाली
सस्किर्ती परम्परा मा नेपाल भारत को मिल्दो जुल्दो खान पिन मिल्दो जुल्दो भारत समुन्द्र हो
नेपाल मूल को पानि हो तै मूल सुक्यो भने त्यो समुन्द्र पनि सुक्छ
हाम्रो कपडा मिल्ने रहन सहन मिल्ने
मन्दिर एक पुजा एक पुजारी एक
भारत को राजिनिती ले अलग गरौन सक्ला तर इंडिया र नेपाल को जनता को मन एक छ

यो कुरो हेका होस्
जल्दी गर्यो भने इंडिया ले आफै दुख पाउने छ भबिस्य मा
नेपाली ले दुख झेलेर आको छ उनि हरु लाइ दुख पाउन कुनै मुस्किल छैन
तर इंडिया ले दुख पाउनु भनेको खुद आफै गल्ति गर्नु हो
अहिलेको अवस्था मा भारत ले रिसी मुनि को मन जस्तो गरेर काम गरोस न कि मुर्ख बुद्धि ले होएन
उसलाई लाग्छ नेपाल ले गल्ति गरेको छ भने टेबल मा बार्ता गरोस
नेपाल को इतिहास हेरोस
नेपाल को नक्सा के थियो
कुन जगा कुन भुमि नेपाल को हो सबै हेरोस
इतिहास कसैले मेटाउन सक्दैन
तै छ इतिहास त जिउदो हुन्छ
कहिले मोरदैन
लिपू लेख लुमियाधुरा कालापानी सबै भुमि नेपाल कै हुन्
यो ख्याल गरोस
एसको बदला हामि लाइ उतर परदेस दियोस
जस्तो बंगला देस सित उसले साटेको छ तेस्तै साट्न मिल्छ तर दिन्न भन्न मिल्दैन यो हेका होस्

इंडिया ले बुद्द को जस्तो ध्यान र सुद्द मन गराउनु नै झन् इंडिया लाइ फाइदा छ
नेपाली लाइ रोयाओ भने इंडिया हास्न सक्दैन दिल खोलेर
यो हेका होस् नेपाल देस सानो छ भनेर हेप्ने काम गर्दा इंडिया लाइ निकै ठुलो घात हुने छ यो हेका होस्
नेपाली बाट इंडिया लाइ कुनै धोका हुने छैन यो हाम्रो इतिहास लाइ हेर्दा हुन्छ
आतिनु पर्दैन इंडिया
इंडिया को घर घर मा नेपाली को बास छ त्यो बास बाट नेपाली हट्यो भने निकै ठुलो दुख हुने छ जति नेपाली इमान्दार छन् तेती अरु मजदुर आउने छैनन्
तै लफडा हुने छ हामीले त इंडिया लाइ हाम्रो परिवार मानेका छम र परिवार नै हो तर उसले परिवार लाइ नै दुख दिदा उसको निद हराम हुने छ किरण

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार