
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित समाचार


अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा अवस्थित अर्जुन बाेडिङ्ग स्कुलको ३१ औं वार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार सम्पन्न उक्त कार्यक्रमको नेशनल प्याब्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो।
साे अबसरमा बाेल्दै अध्यक्ष केसीले ग्रामीण क्षेत्रमा रहेर पनि अर्जुन बाेडिङ्गले शैक्षिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि शिक्षक, अभिभावक र विद्यार्थीकाे प्रमुख दायित्व हुने हुदा शिक्षक, अभिभावक र विद्यार्थी बिचकाे सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जाेड दिनुभएको थियो।
कार्यक्रममा नेशनल प्याब्सन अर्घाखाँचीका काेषाध्यक्ष कृष्ण बेलबासे, अभिभावककाे तर्फबाट बाबुराम खनाल, गीता चुदालीलगायतले बाेल्दै विद्यालयकाे थप शैक्षिक र भाैतिक प्रगतिकाे शुभकामना दिनुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक बिष्णु शर्माले विद्यालयकाे आर्थिक प्रतिवेदन, कार्यप्रगति र आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो।
साथै आगामी वर्षमा विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षमा अझै सुधार गर्दै लैजाने भावी योजना समेत अभिभावकहरु माझ प्रस्तुत गरिएको थियो ।
अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा समेत देखाएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रप्रसाद खनालकाे अध्यक्षता, शिक्षक खिमबहादुर राउतकाे संचालन र शिक्षक कमला खनालको स्वागतमा सम्पन्न भएको थियो।
गोपाल प्रसाद भट्टराई असार–२०,अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को अन्तिम चौमासिक...
गोपाल प्रसाद भट्टराई, अर्घाखाँची। स्वास्थ्य सेवा विभाग काठमाडौंको विद्यालय स्वास्थ्य तथा...
टेेकराज भुसाल, अर्घाखाँची। २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भूमिकास्थान नगरपालिका कृषि...
गोपाल प्रसाद भट्टराई, असार–१४,अर्घाखाँची। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा अर्घाखाँचीबाट सन्धिखर्क...
गोपाल प्रसाद भट्टराई असार–११,अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि...
अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापालाई पत्नीशोक परेको...
श्याम चुदाली सपना बिहिन भएर गन्तब्यहिन यात्रा गर्नेहरुका जिन्दगीहरु केबल मरेतुल्य मात्रै होइनन मरे सरह...
अर्घाखाँची — भूमिकास्थान नगरपालिका २ ढाकावाङ्गमा अवस्थित भगवती माध्यमिक विद्यालयमा आर्थिक...
गोपाल प्रसाद भट्टराई जेठ–२७,अर्घाखाँची अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले वडा स्तरमै पुगेर योग तथा ध्यान...
अर्घाखाँची, भूमिकास्थान — भूमिकास्थान नगरपालिका वडा नं. १ र २ मा...
सुपादेउराली अनलाइन डटकम नेपालि भाषाको समाचार पोर्टल हो !समाचार ,विचार ,मनोरञ्जन,खेलकुद ,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्धर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी सुपादेउराली अनलाइन डटकमका प्राथमिकता हुन् !
सुपादेउराली अनलाइन को लागि
CEO / Founder : Himal Khanal
Managing Director : Tekraj Bhusal – 9843860278
सुपादेउराली अनलाइन डटकम
भुमिकास्थान नगरपालिका २ अर्घाखाँची
इमेल : supadeuralionline@gmail.com
फोन न :
© 2025 Supadeuralionline All right reserved Site By : Himal Creation