जन्तालाई प्रत्यक्ष अनुभुती हुने गरि शान्ति सुरक्षा कायम गर्न प्रहरि नायब उपरीक्षक माधब बुढाथोकीको अनुरोध

सुर्य भुसाल

असार ११ अर्घाखाँची । जिल्ला प्रहरि कार्यलय अर्घाखाँचीका प्रहरि नायब उपरीक्षक माधब बुढाथोकी ले जन्तालाई प्रत्यक्ष अनुभुती हुने गरि शान्ति सुरक्षा कायम गर्न मातहतका प्रहरि कर्मचारी हरुलाई निर्देसन दिनु भएको छ ।
मालारानि गाउपालिकाको खनमा रहेको ईलाका प्रहरि कार्यलय खनको भबन ब्यारेक भान्सा कोठा को निरिक्षण गर्दै बुढाथोकी ले दवाब प्रभाबमा नपरि शान्ति शुरक्षा अमन चयन कायम गर्न र चोरि निकासि अन्त्य गर्ने र देखिने गरि काम गर्न निर्देसन दिनु भएको हो ।उहाले प्रहरि कर्मचारी हरुका समस्या अाफुले गर्ने समधान का बारेमा प्रहरि कर्मचारी हरु सग अन्तरक्रिया गर्नु भएको थियोे जिल्लामा अाएपछि जिल्ला का सबै प्रहरि युनिट हरुको बुढाथोकीले निरिक्षण गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार